चितवन विशेष
चितवनको चौकी डाँडा क्षेत्रमा असिनापानी
०

चितवन,माघ ११-
आसिना पानीले भरतपुर माहानगर– २९ चौकी डाँडा आसपासका क्षेत्रमा कृषि बालिमा क्षति पु¥याएको छ । स्थानिय आरुबोट साइला गुरुङका अनुसार आइतबार राती परेको असिनापानीले कृषि बालिमा क्षति पु¥याएको हो ।
बेमौसमी बर्षात र बेमौसमी असिनाका कारण बाली नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।अहिले तोरी भित्र्याउने बेलामा असिनापानीले क्षति पु¥याएको छ । असिना पानीसहित परेको चट्याङले आफ्नो गोठमा रहेको एउटा बाख्रा समेत मरेको गुरुङले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























