Breaking News

बारामा बेहुला चढेको रथ पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु , ८ जना घाईते

Banner

बारा,माघ १०-

बारामा बेहुला चढेको रथ पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आर्दशकोतवाल गाउपालिका वडा नम्वर ३ बतरा स्थित बेहुला चढेको रथ पल्टिदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन ।

बिहेको लागि ल्याईएको रथ तिब्र गतिका कारणले ब्राह्मम बाबा भन्ने स्थानमा जन्ती अनियंत्रित भई एउटा रुखमा ठोक्किदा उक्त दुर्घटना भएको हो । घाईते मध्ये केहिको अवस्था चिन्ताजनक रहेको छ । घाईतेहरुको उपचार कलैया अस्पतालमा भैइरहेको बाराको प्रहरी प्रमुख दिलिप सिह देउवाले जानकारी दिएका छन् । मृत्यु भएका ब्यक्तिको पहिचान खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>