Breaking News

संघीय चुनाव छिटो गर्ने बाहनामा स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने : ओली

Banner

काठमाडौँ, माघ ९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय चुनाव छिटो गर्ने बाहनामा स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरु सामना गर्न तयार रहेको समेत उनले बताए ।

त्यस्तै उक्त विज्ञप्तिको ७ नम्बर बुँदामा भनिएको छ, ‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि हामी यो मान्यतामा अडिग छौं ।

त्यस्तै ओलीले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>