मकवानपुर
सडकमा ओभरलोड बोकेर कुदाउने १ सय २ टिपर कारवाहीमा
०

हेटौंडा,माघ ९ –
मकवानपुर जिल्लामा चल्ने १ सय २ वटा टिपर कारवाहिमा परेका छन्।
शनिबार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं ११, १५, ६, मनहरी गाउँपालिका-७, भिमफेदी गाउँपालिका-१ लगायतका स्थानहरुमा प्रहरीले गरेको चेकजाँचमा ओभरलोड बोक्ने १ सय २ वटा टिपरलाई कारवाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























