चितवन विशेष
युवा संघ चितवनको इन्चार्जमा सुशिल केसी
०

चितवन,माघ ८-
युवा संघ चितवनको इन्चार्जमा सुशिल केसी चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न बैठकले केसीलाई जिल्ला इन्चार्जमा चयन गरेको हो । केसी यसअघि युवा संघको संयोजक भएर काम गरिसक्नुभएको छ । केसीले युवासंघको विभिन्न कमिटीमा रहेर काम गरिसक्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























