चितवन विशेष

युवा संघ चितवनको संयोजकमा शंकर अधिकारी

Banner

चितवन,माघ ८-

युवा संघ चितवनको संयोजकमा शंकर अधिकारी चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न बैठकले अधिकारीलाई जिल्ला संयोजक चयन गरेको हो । अधिकारी यसअघि युवा संघको सहसंयोजक भएर काम गरिसक्नुभएको छ । अधिकारीले युवासंघको विभिन्न कमिटीमा रहेर काम गरिसक्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>