मकवानपुर

मकवानपुरको सिमभञ्याङमा हिमपात,जाने हाइन त खेल्न ?

Banner

हेटौंडा,माघ ७-

मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहिबार राति हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार गएराति भएको हिमपातले त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ-दामन सडक अवरुद्ध भएको छ ।

सिमभञ्याङ र दामन क्षेत्रमा यस वर्षको दोस्रो पटक हिमपात भएको हो । यसअघि पुस १४ गते उक्त क्षेत्रमा बाक्लो हिमपात भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>