Breaking News

लोक सेवा आयोगको परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु

Banner

काठमाडौँ, माघ ५-

हाल देशभर कोरोना संक्रमणको दर बढेको भन्दै लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ ।

लोक सेवा आयोगका कर्मचारीहरुमा पनि दिनहुँजसो कोरोना संक्रमण पुष्टि हुन थालेपछि परीक्षा स्थगित गर्न छलफल शुरु गरीएको हो ।

यही माघ ११ गतेदेखि तय गरिएको उपसचिवको परीक्षा स्थगित गर्ने विषयमा आयोगमा छलफल भइरहेको छ ।

त्यस्तै अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिरहेका छौं र अब के गर्ने भनेर आयोगमा अनौपचारिक छलफल शुरु भएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>