Breaking News
कलेज तथा ट्युसन सेन्टर पनि बन्द गर्ने सरकारको निर्णय
०

काठमाडौँ, माघ २-
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम भएको भन्दै सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न सरकारले आग्रह गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























