Breaking News

राष्ट्रयसभाको बैठक अनिश्चित समयका लागि स्थगित

Banner

काठमाडौँ, माघ २-

भालि सोमबार बस्ने भनिएको राष्ट्रयसभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म अनिश्चित समयको लागि बैठक स्थगित गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>