चितवन विशेष
महिला मन्त्री उमा रेग्मीलाई कोरोना संक्रमण
०

चितवन,पुस १ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना लागेको जानकारी गराएकी छन् । “कोरोनाले दुःख दियो पोजेटिभ देखियो,” उनले फेसबुकमार्फत भनेकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























