Breaking News

कोरोनाको रोकथामबारे एमालेद्वारा सरकारको ध्यानाकर्षण, २२ बुँदे सुझाव पेस

Banner

काठमाडौँ, माघ १-

कोरोनाको बढ्दो संक्रमणबीच नेकपा एमालेलेको सरकारले रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सकारको पालामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि स्टान्डर्ड गाइड लाइन तयार गर्नेदेखि ८२ वटा पीसीआर ल्याब स्थापना गरेको लगायत १६ वटा काम गरेको एमालेले सरकारलाई स्मरण गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>