Breaking News
पश्चिमी वायुको प्रभाव : प्रदेश १, बागमती तथा गण्डकी प्रदेशमा वर्षाको सम्भावना
०
काठमाडौँ, माघ १-
पश्चिमी वायुको प्रभावले आज (शनिबार) देशभरीको मौसममा आंशिक देखि सामान्य बदली आएको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको प्रभावले चिसो अझै बढ्न सक्ने बताउदै चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यस्तै महाशाखाको अनुसार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























