Breaking News

तेरो मेरो पार्टी नभनि कोरोना नियन्त्रणमा एक जुट हुन प्रधानमन्त्रीको आग्रह

Banner

काठमाडौँ, माघ १-

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई एक जुट हुनु आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाका अनुसार ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको छ ।

त्यस्तैप्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझाएपछि ‘कोरोना नियन्त्रण र रोकथामा तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनु’, प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>