Breaking News

पछिल्लो २४ घण्टामा थपिए ९४ कोरोनो संक्रमित, उच्च जाखिममा भरतपुर महानगरपालिका

Banner

चितवन, पुस २९-

चितवनामा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार ४०८ जनाको पसियार र ४३ जनाको एन्टिजेन परिक्षण गदाँ भरतपुर महानगरपालिकाको ८०, खैरहनी नगरपालिकाको छ , माडी नगरपालिकाको दुई, रत्ननगर नगरपालिकाको चार र राप्ती नगरपालिकाको दुई गरी ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनमा हाल सम्म कोरोना संक्रमितको संख्या २७५४३ पुगेको छ जसमध्य ४३७ मृत्यु भएको छ भने २६७७९ जना संक्रमण मुक्त भएर घर फक्रिएका छन् । त्यस्तै वभिन्न अस्पतालको आइसोलेसनमा ८ र घरको आइसोलेसनमा ३१९ जना गरी चितवनामा ३२७ सक्रिय संक्रमित  रहेको छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>