Breaking News
साढे १० वर्षपछि सिन्धुली र मकवानपुर जोड्ने पुलको निमार्ण काम अन्तिम चरणमा
०

मकवानपुर, पुस २८-
निर्माणका लागि ठेक्का सम्झौता भएको साढे १० वर्षपछि बागमती खोलामा प्रदेशको २ जिल्ला जोड्ने पुल निमार्ण भएको छ । बागमती प्रदेशको २ जिल्ला सिन्धुली र मकवानपुर जोड्ने खोलामा पुल निर्माण गरिएको हो ।
त्यस्तै निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको र पूर्ण रुपमा तयार भने भएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























