Breaking News
प्रतिनिधिसभा बैठक माघ ३ गते बस्ने गरी सर्यो
०

काठमाडौं, पुस २६ –
यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको प्रतिनिधिसभाको बैठक पुन: माघ ३ गतेसम्मका लागि सारिएको छ ।
संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले आज एक सूचना प्रकाशन गर्दै विशेष कारणबस बैठक सारेर माघ ३ गते दिउँसो १ बजे बस्न लागिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























