Breaking News

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

Banner

काठमाडौं,  पुस २४-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको हो ।

 स्वास्थ्य अवस्था सामान्य रहेकोले हाल उनी निजी निवासमै आराम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>