Breaking News
गोरखामा हिउँमाथि बसेर परीक्षा ! (फाेटाेफिचर)
०

गोरखा, पुस २३-
गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभुत विद्यालयले गत साता लिएको प्रथम त्रैमासिक परीक्षाको दृश्य । परीक्षा मिति तय भइसकेको भन्दै विद्यालयले हिउँमाथि नै राखेर परीक्षा लिएको थियो । चिसोले कक्षाकोठाभित्र परीक्षा लिन नसकेपछि बाहिर हिउँमाथि बेन्च कुर्सी राखेर परीक्षा लिइएको थियो । तस्बिर सौजन्य/गणेश ढकाल

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























