Breaking News

काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

Banner

काठमाडौं, पुस १९-

सोमबार बसेको नेपाली काँग्रेस पार्टी केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ ।

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>