Breaking News

भरतपुर महानगरकी मेयर रेनु माओवादी केन्द्र खस आर्यतर्फको महिला केन्द्रीय सदस्य मनोनित

Banner

चितवन,पुस १८-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । घोषणा गरेका नाममा खसआर्य महिलातर्फ रेनु दाहाल पनि परेकी छिन् । रेनु प्रचण्डकी छोरी हुन् । उनी भरतपुर महानगरपालिकाकी मेयर हुन् ।

पूर्वमन्त्री कल्पना धमला पनि केन्द्रीय सदस्यमा परेकी छिन् ।

खस आर्यतर्फ महिला केन्द्रीय सदस्य

आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
गङ्गा बेल्बासे
देवी खड्का
धर्मशिला चापागाईं
दामा शर्मा
रेणु चन्द
रेनु दाहाल
सत्या पहाडी
लक्ष्मी न्यौपाने
कुन्ती जोशी
समिता कार्की
टीका बुढाथोकी
गोमा कुँवर
कालिका चलाउने
मुक्तिना गौतम
हरिमाया शर्मा
मुक्ति चौलागाईं

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>