Breaking News

शव बोकेको बस पाल्पामा दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते

Banner

बुटवल, पुस १८-

बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएका छन् भने ८ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणको जानकारी अनुसार मृतकको सनाखत हुन बाँकी छ र उपचारका लागि घाइतेहरुलाई तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।

उनीहरु चढे्को लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>