Breaking News

माओवादी महाधिवेशन: विधानमाथि छलफल सुरु

Banner

काठमाडौँ, पुस १७-

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा पार्टीको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नमा छलफल सुरु भएको छ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ । माओवादीको महाधिवेशन पुस ११ देखि राजधानीमा शुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>