Breaking News

नौ वर्षदेखि नेपालमा मनाइदै ढाका टोपी दिवस

Banner

काठमाडौँ, पुस १७-

नेपालीको मौलिकतासँग जोडिएको टोपीको प्रवर्द्धन गर्ने उद्देश्यसहित केही वर्षदेखि स्वतः स्फूर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन टोपी दिवस मनाउन थालिएको छ ।

पछिल्ला नौ वर्षदेखि नयाँ वर्षको पहिलो दिन जनवरी १ (पुस १७) मा नेपालमा टोपी दिवस मनाउन थालिएको हो ।

विषेशगरी भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

टोपी दिवसका दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँने गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>