Breaking News

नेपाल मजदूर किसानद्वारा एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन

Banner

काठमाडौँ, पुस १६-

नेपाल मजदूर किसान पार्टीले संसद भवन नयाँ बानेश्वर अगाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>