Breaking News

मन्त्री आलेको आक्रोश- ‘यस्तो साँढेलाई राखे बोर्डको प्रगति नहुने तथा बोर्ड नचल्ने’

Banner

काठमाडौँ, पुस १६-

पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन् ।

पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा सिइओ रेग्मीको आलोचना गर्दै भने के धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छर तथा मन्त्रालयमा विकृति धेरै भए सम्हाल्नै गाह्रो आलेले बताए।

त्यस्तै उनले आफूलाई जाँदै जान्न भन्दा पनि जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए । मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्दैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>