Breaking News
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
०

काठमाडौँ, पुस १६-
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक प्रज्ञा भवन कमलादीमा जारी छ ।
आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।
प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिइसकेपछि प्रतिवेदनहरु संशोधनसहित पारित गर्ने र नेतृत्व चयन प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























