चितवन विशेष

इक्यान चितवनको अध्यक्षमा समुन्द्र अर्याल निर्वाचित

Banner

चितवन,पुस १६-

नेपाल शैक्षिक परामर्श संघ(इक्यान) चितवनको अध्यक्षमा समुन्द्र अर्याल निर्वाचित हुनुभएको छ । बिहिबार सम्पन्न दशौं बार्षिक साधारणसभा तथा छठौं अधिबेशनबाट अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा दिपकचन्द्र भट्टराई,सचिवमा किशोर सुवेदी,कोषाध्यक्षमा प्रज्वल पौडेल,सदस्यहरुमा केशवराज सेढाई,ठाकुर रेग्मी,लक्ष्मण कँडेल र कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ ।

अधिबेशन निवर्तमान अध्यक्ष हिम्मत पुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>