Breaking News

माओवादी केन्द्रको बन्दसत्रमा लेखनाथ न्यौपानेको फरक मत

Banner

काठमाडौँ, पुस १५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावामा नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छ्न् ।

प्रचण्डको प्रस्तावमाथि भएको छलफलका क्रममा उनले पेस गरेको राजनीतिक प्रतिवेदन अपूर्ण रहेको भन्दै  ८ बुँदे फरक मत राखेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>