चितवन विशेष

नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेबाट त्रिशुलीमा ट्रक खस्यो

Banner

चितवन,पुस १४-

नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेबाट त्रिशुली नदीमा ट्रक खसेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको सनफ्लावर तेल बोकेको ट्रक दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । ट्रकको अधिकांस भाग पानीमा डुबेको छ । चालक र सहचालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई पाँच बजे घटनाको बारेमा जानकारी प्राप्त भएको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>