Breaking News

खराब मौसम र कम भिजिबिलिटीका कारण रात्रिकालीन उडान रद्द

Banner

काठमाडौँ, पुस १४-

प्रतिकूल मौसमका कारण बुधबार साँझ ४ बजे काठमाडौंबाट हुने आन्तरिक सबै उडान रद्द भएका छन् ।

खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण उडान अवतरण प्रभावित भएको हो ।

वायुसेवाका अनुसार बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>