Breaking News
माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन माग
०

काठमाडौँ, पुस १४-
नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधिहरुका छोराछोरीलाई अनिवार्र्य सरकारी विद्यालयमा पढाउन गण्डकी प्रदेशबाठ माग आएको छ ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा एकजना प्रतिनिधिले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउन माग गरेकी हुन् ।
संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति र कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबारे उल्लेख गर्न पनि उनले सुझाव दिएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























