Breaking News
चन्द्रागिरिमा हिमपात, हिउँ खेल्न र हेर्न आन्तरिक पर्यटक भिड
०

काठमाडौँ, पुस १४-
पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा आज बिहानैदेखि वर्षासँगै हिउँ परेको छ । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ ।चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।
चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।
वार्षा र हिउँको चिसो छल्दै हिउँ खेल्न र फुरुरु हिउँ परेको दृश्य हेर्न आन्तरिक पर्यटक चन्द्रागिरि डाँडामा पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























