Breaking News

रौतहट कार दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, पाँचजनाको सनाखत

Banner

जनकपुर,पुस १३-

रौतहटमा भएको कार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनीहरूमध्ये पाँचजनाको पहिचान भइसकेको छ । ज्यान गुमाउनेहरूमा गढीमाई नगरपालिका ३ गम्हरीयाका १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा। मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु र १५ वर्षीय शेख अजिबुल्लाह रहेका छन् ।

१६ वर्षीय शेख अलफाजलाई उपचारको वीरगञ्जमा पठाएको छ । १५ वर्षीय शेख अमानत र वर्ष १७ को शेख करिमुल्लाहको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>