चितवन विशेष
अंग्रेजी नयाँ वर्षको दिन एचएमके होटल सौराह चोकमा न्यु इएर सांगितिक इभ हुँदै
०

चितवन, पुष १३ –
अंग्रेजी नयाँ वर्षको दिन एचएमके होटल सौराह चोकमा न्यू इएर सांगितिक इभ हुने भएको छ ।
इभमा निशान भट्टराईले प्रस्तुती दिने होटलका प्रवन्ध निर्देशक दिपेन्द्र पोखरेलले जानकारी दिए ।
डिसेम्बर ३१ को साँझ ६ बजेबाट सुरु हुने सांगितिक इभमा ८०० रुपैयाँ प्रवेश शुल्क रहेको छ । जसमा खानासहित ड्रिंक पनि समावेश रहेको पाखरेलले बताए ।
एचएमके होटलले नयाँ वर्षका बेला वर्षेनी सांगितिक कार्यक्रम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























