चितवन विशेष

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको चितवनको अध्यक्षमा गोपाल कँडेल

Banner

चितवन,पुस १२-

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) चितवनको अध्यक्षमा गोपाल कँडेल चयन हुनुभएको छ । आज (सोमबार) भरतपुरमा सम्पन्न सम्मेलनबाट उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

कमिटीको उपाध्यक्षमा शारदा शर्मा,सचिवमा सुरज ज्ञवाली,कोषाध्यक्षमा मेनुका ढुङ्गाना र सदस्यहरुमा दिनेश बहादुर दर्जी,सुवोध श्रेष्ठ,जिवन लामिछाने,विनोद न्यौपाने,बसन्त पोखरेल चयन हुुनुभएको छ । सम्मेलनको नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>