Breaking News

माओवादी महाधिवेशन : बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन

Banner

काठमाडौँ, पुस १२-

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत भएको बन्दसत्र सुरु भएको छ ।

माओवादी केन्द्रले बन्दसत्र सञ्चालनका लागि कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, परशुराम रम्तेल, रुपा महर्जन गरी ७ सदस्यीय अध्यक्षमण्डल चयन गरेको हो ।

​त्यस्तै सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सहभागी छन् भने कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>