Breaking News
माओवादीको महाधिवेशन : एमाले अध्यक्ष ओली सहभागी नहुने
०
काठमाडौँ, पुस ११–
नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापामा भएको कारण अपस्थित नहुने भएका छन् ।
अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गर्दा आफू झापामा भएकौ कारण आउन नसक्ने पनि महासचिव शंकर पोखरेललाई पठाउने ओलीले बताए ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ । उदघाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ ।
यसअघि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























