Breaking News

एमालेको सूर्य चिह्नमा ग्रहण लाग्यो : माधव नेपाल

Banner

काठमाडौँ, पुस ९-

पार्टी प्रशिक्षणका लागि सल्यान पुगेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब एमाले इतिहासको विषय बनिसकेको, र हराइसकेको भनाइ व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले भने, ‘हामीले बनाएको पार्टी नै हो एमाले तर, हामीले विद्रोह गर्‍यौँ त्यसैले अब भोट कमल चिह्नमा हाल्ने हो, सूर्य चिह्नमा ग्रहण लागिसकेको ।’

त्यस्तै अध्यक्ष नेपालले पार्टी काम नलाग्ने भएकै कारण एमालेमा बसेका साथीहरू पछुताउन थालेको समेत बताएका छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>