Breaking News

भारतको उत्तर प्रदेशमा भोलि रातिबाट कर्फ्यु लाग्ने

Banner

काठमाडौँ, पुस ९-

भारतमा पछिल्लो २४ घण्टामा ३५८ जनामा ओमिक्रोनका पुष्टि भएको र अझै बढ्न सक्ने उच्च जोखिम भएकोले उत्तर प्रदेशमा भोलिबाट रात्रिकालिन कर्फ्युको आदेश जारी गरिने भएको छ।

बीबीसी हिन्दीले उल्लेख गरे अनुसार राति ११ बजेदेखि विहान ५ बजेसम्म उत्तर प्रदेशमा कर्फ्यु लाग्ने भएको हो ।

त्यस्तै उत्तर प्रदेश सरकारका निर्देशकका अनुसार २ सय भन्दा धेरै मानिसले विवाह समारोहमा भाग लिन नपाउने तथा बजारमा मास्क छैन त सामान छैनु अभियानलाई अघि बढाइने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>