Breaking News

एसएसपी सुशील यादव सरकारी कार्यालयमा झुण्डिएको अवस्थामा मृत भेटिए

Banner

काठमाडौँ, पुस ९-

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

प्रहरी प्रधान कार्यालय स्रोतको अनुसार संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेको हो।

एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन्। त्यस्तै प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>