Breaking News
पुस १८ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित
०

काठमाडौँ, पुस ७-
नेकपा एमालेको अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै पुस १८ गतेसम्मका लागि संघीय संसद् प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिध सभाको अर्को बैठक पुस १८ गते आइतबार दिउसो १ बजे बस्ने गरि ११ दिनका लागि स्थगित गरिएका हुन् ।
सरकारले र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्ष दल फुटाउने मतियारको भूमिका खेलेको भन्दै एमालले भदौदेखि निरन्तर विरोध गरिरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























