Breaking News

बानेश्वरको इन्द्रेणी स्विट्स कम्प्लेक्समा आगलागी, विवरण आउन बाँकी

Banner

काठमाडौँ, पुस ५-

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी स्विट्स कम्प्लेक्समा आगलागीमा भएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरका दुईवटा र भक्तपुरको एउटा गरी तीन वटा दमकल साहेताले अहिले आगो निभाउने प्रयस गरिएको छ ।

त्यस्तै थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>