Breaking News
देशभर चिसो बढ्दै : उच्च सतर्कता अपनाउन विभागको आग्रह
०

काठमाडौँ, पुस ५-
काठमाडौंसँगै मुलुकभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज (सोमबार) बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेकोथिया भने काठमाडौं उपत्यकाको न्युनतम तापक्रम पनि ३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै जोमसोम र जिरीको न्युनतम तापक्रम माइनस २.७ डिग्री सेल्सियसमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ। आज राती देशभरि आंशिक बदली रहि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाकएको छ
तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























