Breaking News

साफ यू–१९ चाम्पियनसिप : भारतसँग नेपाल पराजित

Banner

काठमाडौँ, पुस ४-

बंगलादेश ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा नेपाल भारतसँग १.० गोल अन्तरले पराजित भएको हो।

जितसँगै भारत फाइनमा प्रवेश गरेको छ । राउन्ड रोबिन पछि शीर्ष २ टोलीले पुस ७ गते उपाधिका लागि खेल्नेछन्।

५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो। नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । जित निकालेको भारतको ३ जित र १ हारसहित ९ अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>