Breaking News
खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको मत गणना सकियो, कसको कति मत ?
०

काठमाडौँ, पुस ४-
शनिबारदेखि सुरु भएको नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना आइतबार साढे ३ बजे सकिएको छ । २९९३ मतबाट शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् भने एनपी साउदले १८९६ मत पाएका छन् ।
मतगणनाको सुची


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























