Breaking News

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

Banner

काठमाडौँ, पुस २-

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा थारुतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् ।

उमाकान्त चौधरी देउवा पक्षमा रहेका उमाकान्त चौधरीले ४३६८ मत गन्दा २५४५ र डा। शेखर कोइराला पक्षका तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>