Breaking News
भरतपुरमा ट्रकले बच्चालाई ठक्कर दियो, ट्रकमा आगजानी
०

चितवन, पुस २-
पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकले बच्चालाई ठक्कर दिदा बच्चाको घटना स्थलमै मृत्यु भएको छ ।
भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बा ३ ख १३०५६ नम्बरको ट्रकले भरतपुर १२ निवासी झन्डै ३ वर्षीया दिपीका जोसीलाई ठक्कर दिएको र उनको घटना स्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनापछि स्थानीयले ट्रकमा आगजनी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् र राजमार्ग खुलाउने प्रयास भईरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























