Breaking News

रक्षामन्त्री रिजालले देउवालाई बुझाए राजीनामा पत्र

Banner

काठमाडौँ, पुष १-

नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिएका रक्षामन्त्री मीनेन्द्रप्रसाद रिजालले मतगणनामा पछि परेपछि पदबाट राजीनामा दिएका छन् ।

फेसबूकमार्फत राजीनामा दिने घोषणा गरेका रिजालले सिंहदरबारमा प्रधान मन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>