Breaking News

महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

Banner

काठमाडौँ, पुष १-

गत आइतबार सम्पन्न नेपाली काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको  मतगणनामा  गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए । अन्तिमपरिणामअनुसार गगनले ३०२३ मत पाए भने विश्वप्रकाशले १९८४ मत ल्याए । जम्मा ४६८२ मत खसेकाे थियाे ।

मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>